Monday, March 20, 2023

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी गायीका किशु थापाले युटुब मार्फत ‘रिमेक’ गर्दै गित तथा म्युजिक भिडियो सार्वजनिक गरेकि छिन् ।

हेटौँडा उपमहानगरपालिकाको चिल्ड्रेन पार्ककी स्थानीय थापाले आफ्नै युटुब च्यानल ‘किशु थापा’बाट ति गित तथा म्युजिक भिडियो सार्वजनिक गरेकि हुन् । सानै उमेरबाट म्युजिकमा रुचि राख्ने थापाले पढाई तथा अन्य कारण १५ वर्षपछि पुनः म्युजिकमा ‘कमब्याक’ गरेकि हुन् । उनी नेपालको चर्चिक कार्यक्रम ‘खोजि प्रतिभाको’ सिजन –१ मा टप १० मा पर्न सफल भएकी थिईन् भने ‘साउथ यसियन स्टार नेपाल’मा टप ३ महिला प्रतिस्पर्धी बनेकी थिईन् ।

अध्ययन, तथा कामको कारण आफुले म्युजिकलाई समय दिन नसकेको बताउँदै थापाले अब निरन्तर म्युजिकमा लाग्ने बताईन् । १५ वर्षपछि पुनः म्युजिकमा जोडिन पाएकोमा निकै खुसी लागेको बताउँदै उनले अबको दिनमा यसलाई निरन्तरता दिदै आफ्ना प्रस्तुतिहरु श्रोतामाझ ल्याउने बताईन् । आफु अहिले हेटौँडाको नवोदय स्कुलमा भोकल टिचरको रुपमा काम गरिरहेको भन्दै उनले म्युजिकबाट आफ्नो क्षेत्रलाई चिनाउने उदेश्य रहेको उनको भनाई छ ।

उनले हाल सार्वजनिक गरेको म्यासअप ‘तिमिलाई’ मा सपना हिजो राती, तिमिलाई, कोहो छाँया, मिठो माया लगाएतका ८ गित रहेका छन् । अफिया मल्टि क्रियशन म्युजिक स्टुडियो हेटौँडामा रेकर्डिङ गरिएको गितमा एरेन्ज र मिक्सीङ अमृत ल्वागुनले गरेका छन् । म्युजिक भिडियोको निर्देशन जेशन लामाले गरेका छन भने क्यामरा, भिएफएक्स र एडिट अजय वाईवाले गरेका छन् । म्युजिक भिडियोमा कृपा ल्वागुन, विजय हेलेन र प्रभा स्याङ्तानले अभिनयय गर्दा वाल कलाकारको रुपमा आर्नभ श्रेष्ठ, निमिस्का थापा तथा श्रेणी सुनुवारले अभिनय गरेका छन् । म्युजिक भिडियोमा कोपिला घिसिङको मेकअप र प्रनिशा तामाङको ड्रेस डिजाईनिङ रहेको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।