Monday, March 20, 2023

एसईईमा राम्रो नतिजा नल्याएको भन्दै स्थानीयद्वारा महेन्द्र किरण माबि अनिश्चितका लागि बन्द

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

मनहरी–भदौ ५ गते । मनहरी ८ स्थित रहेको महेन्द्र किरण माध्यमिक विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

शैक्षिक सत्र २०७८ मा १ जना विद्यार्थीमात्र विषय नलागि पास भएको र अन्य विद्यार्थीहरु सबै विषय लागेको भन्दै स्थानीय अभिभावहरुले एक विज्ञप्ती जारी गर्दै अनिश्चितकालका विद्यालय बन्द गरिएको जानकारी गराएको हो ।

जारी विज्ञप्तीमा विद्यालयको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले राजिनामा नदिएसम्म विद्यालय बन्द गरिएको विज्ञप्तीमा उल्लेख छ ।

विद्यालय व्यवस्थापन समितिले विद्यालयको समस्याको विषयमा चासो नदेखाएको आरोप लगाएको छ । पश्चिम मकवानपुरकै जेठो विद्यालय महेन्द्र किरणमा शिक्षाको गुणस्तरमा कमि देखिएको हो ।

विद्यालय व्यवस्थापन समितिले विद्यालय प्रशासनलाई नियमन गर्न नसक्दा विद्यालयको पठनपाठन कार्य फितलो भएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles