Wednesday, March 29, 2023

महेन्द्र किरण माविमा प्रअ मण्डलको राजिनामा स्वीकृतः निमित्त प्रअमा रिमाल नियुक्त

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

मनहरी–भदौ ०७ गते । महेन्द्र किरण माध्यमिक विद्यालयमा प्रधानाध्यापक राधालाल मण्डलले राजिनामा दिनुभएसंगै निमित्त प्रधानाध्यापक तोकिएको छ ।

सोही विद्यालयमा मावि दरबन्दीमा अध्यापनरत शिव रिमाललाई निमित्त प्रधानाध्यापक तोकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमलाल उप्रेतीले बताउनुभयो ।

शैक्षिक सत्र २०७८ को एसईई परीक्षामा १ जना मात्र समुतिर्ण भएको भन्दै अभिभावकहरुले विद्यालयको प्रधानाध्यापकको राजिनामा माग्दै विद्यालय नै बन्द गरेका थिए ।

बढ्दो नैतिक दवावका कारण प्रधानाध्यापक राधालाल मण्डलले सोमबार राजिनामा दिनुभएको थियो ।

मण्डलको राजिनामा स्वीकृत भएसंगै तत्काल विद्यालय सञ्चालनका लागि विद्यालयमा मावि दरबन्दीमा अध्यापनरत शिक्षक शिव रिमाललाई विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार निमित्त प्रधानाध्यापककोरुपमा नियुक्त गरेको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles