Monday, March 20, 2023

हरिवनमा मेयर बुढाथोकीको छैठौँ हप्ताको श्रमदान, सासापुर हेल्थपोष्ट सरसफाई गरियो

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

हरिवन – सर्लाहीको हरिवन नगरपालिकामा जारी जनश्रमदान कार्यक्रम छैठौँ हप्ता पनि सम्पन्न गरिएको छ ।

नगरको समग्र विकासका लागि भन्दै हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल)ले केही समय पहिलाबाट नगरमा हरेक सनिवार श्रमदान अभियान सुरु गरेका थिए । सोही अभियान अन्तरगत आज (शनिवार) हरिवन नगरपालिका वडा नम्बर–४, स्थित सासापुर हेल्थपोष्ट परिसरमा सरसफाईका लागि श्रमदान गरिएको मेयर बुढाथोकीले जानकारी दिए ।

अभियान अन्तर्गतको छैठौं हप्ता स्वास्थ्य केन्द्रमा सरसफाई गरेर श्रमदान गरिएको हो । सरसफाई कार्यक्रममा मेयर बुढाथोकी सहित स्वास्थ्यकर्मीहरु, महिला स्वयंसेवीकाहरु, सशस्त्र प्रहरी नायब उपरीक्षक सुशिल श्रेष्ठ, विभिन्न राजनैतिक दलका नेता कार्यकर्ताहरु, सामाजिक व्यक्तित्वहरु लगायतको उपस्थिती रहेको नगरपालिका कार्यलयले जनाएको हो ।

अत्यावश्यक काम परेर बाहिर गएको अवस्थामा बाहेक हरेक शनिबार नगरपालिका भित्रका सार्वजनिक स्थानहरुमा श्रमदान अभियान जारी राखिने मेयर बुढाथोकीको प्रतिबद्धता छ । यस पहिला मेयर बुढाथोकीको अगुवाईमा भएको श्रमदानमार्फत सडक मर्मत देखी सडक सरसफाई, बजार क्षेत्र सरसफाई र सार्वजनिक स्थलहरुमा सरसफाईको काम चलिरहेको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles