Wednesday, March 29, 2023

रामेछाप प्रहरीद्वारा डाँका मुद्धामा फरार अभियूक्त पक्राउ

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

रामेछाप-रामेछाप प्रहरीले डाँका मुद्धाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ ।

शनिवार प्रहरीले डाँका मुद्धामा फरार रहेका रामेछापको लिखुतामाकोशी गाउँपालिका–५, तिलपुङडाँडा बस्ने २३ बर्षका भक्त बहादुर तामाङलाई पक्राउ गरेको हो । कैद र जरिवाना फैसला पछि फरार रहेका तामाङलाई प्रहरीले मन्थली नगरपालिका–१, देवकोटा चोकबाट पक्राउ गरेर जिल्ला अदालत रामेछापमा बुझाएको छ ।

प्रहरीका अनुसार तामाङलाई जिल्ला अदालत रामेछापले गत २०७७ साल चैत ३० गते ६ बर्ष ११ महिना २० दिन कैद र ७० हजार रुपैया जरिवाना फैसला गरेको थियो । लगतै फरार रहेका तामाङलाई ईलाका प्रहरी कार्यलय धोविडाँडाका प्रहरी निरिक्षक जटाशंकर यादवको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको हो ।

पक्राउ परेका तामाङलाई आईतवारनै जिल्ला अदालत मार्फत जेल चलान गरिएको प्रहरीले जनाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles