Friday, March 31, 2023

लागुऔषध नाईट्राभेट सहित किशोर पक्राउ

ताजा / भरखरै प्राप्त

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

कविलासी–सशस्त्र प्रहरी कविलासीले अबैध लागु औषध नाईट्राभेट सहित एक किशोरलाई पक्राउ गरेको छ ।

गएराती कविलासी नगरपालिका–७, गैर स्थित सशस्त्र प्रहरी चेक पोष्टबाट लालबन्दी नगरपालिका–४, बस्ने १८ बर्षका अनिष कुशुवार लागु औषध सहित पक्राउ परेका हुन् । पक्राउ परेका कुशुवारको साथबाट लागु औषध नाईट्राभेट ट्याब्लेट १० पत्ता(३०० पिस) बरामद् भएको प्रहरीले जनाएको छ ।

पैदल आउदै गरेका उन्लाई शंका लागेर प्रहरीले चेकजाचँ गरेको थियो । कुशुवार र उन्को साथबाट बरामद भएको आगु औषध सहित उन्लाई जिल्ला प्रहरी कार्यलय सर्लाहीको जिम्मा लगाईएको सशस्त्र प्रहरी १० नम्बर गण कविलासीले जनाएको हो ।

पक्राउ परेका किशोरका विरुद्ध लागु औषध ऐन अनुसार अनुसन्धान भई रहेको जिल्ला प्रहरीका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles