Friday, March 31, 2023

पानी जमेको खाडलमा डुबेर बालकको मृत्यु

ताजा / भरखरै प्राप्त

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

हरिवन-सर्लाहीको हरिवनमा खाडलमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

बुधवार हरिवन नगरपालिका–६, स्थित घुर्कौली पत्थरकोटिया टोलमा पानी जमेको खाडलमा डुवेर सोही स्थानका रामचन्द्र महतोका छोरा १२ बर्षका बालक आकाश महतोको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यलय हरिवनका अनुसार भैसी चराउन गएका बालक पानीमा डुबेका हुन् ।

भैसी खाडलमा गएपछि धपाउन गएका उनी आफै पानीमा डुबेका स्थानीयको भनाई छ । लगतै चरुवा गएका अर्का एक पुरुष उनलाई बचाउन खाडलमा पसेका तर नसकेका उन्ले बताए । घटना लगतै पुगेको ईलाका प्रहरी कार्यलय हरिवनको टोलीले बालकको सव निकालेर परिक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा पु¥याएको थियो ।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार उक्त खाडल मदन घिसिङले संचालन गरेको ईट्टा भट्टाले खनेको पाहिएको छ । यसरी ईट्टा उद्योगहरुले असुरक्षित रुपमा खनेर छोडेको खाडलमा जमेको पानीमा डुबेर जिल्लामा बर्षेनी दर्जन बढिले ज्यान गुमाउने गरेका छन् । घटनाको बिषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles