Wednesday, March 29, 2023

हरिवनको गणेश मन्दिरमा बर्ष दिने नि–स्वार्थ जनश्रमदान अभियान सूरु

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

हरिवन–सर्लाहीको हरिवन स्थित सासापुरमा रहेका गणेश मन्दिरका लागि १ बर्षे जनश्रमदान अभियान सुरुभएको छ ।

हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी(कमल)ले सुरु गरेका हरेक शनिवार सार्वजनीक स्थानमा जनश्रमदान कार्यक्रम अन्तरगत शनिवार गणेश मन्दिर परिसर सरसफाई समेत गरिएको छ । अभियानलाई निरन्तरता दिदै धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने उद्देश्य सहित गणेश मन्दिर परिसरमा १ वर्षे जनश्रमदान अभियान सुरु गरिएको उन्ले बताए ।

शनिबार बिहान मन्दिर परिसरमा सरसफाई गर्न मेयर बुढाथोकी सहित स्थानीय, विभिन्न ब्यक्तित्वहरुको समत मन्दिर परिसर पुगेका थिए । कार्यक्रममा हरिवन नगरपालिकाका मेयर बुढाथोकी, वडाध्यक्ष केशव थापा, हरिवन सिटी जेसिजका अध्यक्ष विनोद महत, विभिन्न राजनैतिक दलका नेता कार्यकर्ताहरु, समाजसेवीहरु, युवाहरु लगायतको सहभागिता रहेको थियो । सोही कार्यक्रमका विच मन्दिर परिसरमा वृक्षारोपण समेत गरिएको छ ।

गणेश मन्दिरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न नि–स्वार्थ जनश्रमदान एवं सरसफाई अभियान सूरु गरिएको वडाध्यक्ष थापाले जानकारी दिए । अभियानमा नगरपालिका, वडा कार्यालय, हरिवन सिटी जेसिज, चापिनी युवा क्लब लगायतको सहकार्य रहेको उन्को भनाई थियो । बुढाथोकी मेयर निर्वाचित भए लगतै सुरुभएको श्रमदान अभियानमा सहभागि भएर हरिवनका स्थानीयले हरेक शनिवार आफ्नो गाउँ टोलमा रहेका सार्वजनिक मठ, मन्दिर, पाटी पौँवा, लगाएतका संरचनाहरुको सरसफाई तथा मर्मत सम्भारको काम गर्दै आएका छन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।