Monday, March 20, 2023

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोद्वारा बिद्यालयमा छड्के अनुगमन

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

चन्द्रनगर–चन्द्रनगर गाँउपालिकाका अध्यक्ष राज कुमार महतोले केही बिद्यालयमा छड्के निरिक्षण गरेका छन् ।

चन्द्रनगर गाउँपालिका–५, स्थित श्री अरनिको आधारभुत विद्यालय, मोहनपुरमा शिक्षक शिक्षिका नियमित नआउने गरेको गुनासो आएपछि मंगलवार गाउँपालिका अध्यक्ष महतोले बिद्यालयको छड्के अनुगमन गरेका हुन् । केही बिद्यालयका शिक्षक शिक्षिकाहरु नियमित बिद्यालय नआउने, पुरा समय बिद्यालयमा नबस्ने, अनुपस्थित भएको दिनको समेत एकै पटक हाजिरी गर्ने गरेको गुनासो बढेको थियो ।

बिद्यालयका शिक्षक शिक्षिका, अभिभावक, बिद्यालय ब्यवस्थापन समिति र स्थानीय भद्रभलाद्मी समेत सगँ छलफल गर्दै चन्द्रनगर गाँउपालिकाका अध्यक्ष राज कुमार महतो .

स्थानीय अभिभावक तथा बिध्यार्थीहरुको समेत पटक–पटक गुनासो आएपछि आफु स्वयम उपस्थित भएर बिद्यालयको छड्के जाँच गरेको उन्ले बताए । अनुगमनको क्रममा अरनिको आधाभुत बिद्यालयमा ब्यापक लापर्वाही पाहिएको अध्यक्ष महतोले जानकारी दिए । अध्यक्ष महतोले विना जानकारी बिद्यालयमा अनुपस्थित शिक्षक शिक्षिकाको हाजिरी रजिष्टरमा रातो मसीले हाजिरी काटी दिएका छन् ।

अध्यक्ष महतोले यसरी अनुपस्थित शिक्षकको नियमानुसार तलब कट्टा गर्न समेत गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत र लेखापाललाई निर्देशन दिए । छलफलको क्रममा बिद्यार्थीहरुले दुईबर्ष देखी टिफिन टाईम पछि पढाई नहुने गरेको अध्यक्ष महतो समक्ष गुनासो समेत राखेका थिए । शिक्षक शिक्षिकाहरुले समेत बिध्यालयको शैक्षिक अवस्था दयनिय बनेको स्वीकार गरेका छन् ।

उन्ले तत्काल बिद्यालयका शिक्षक शिक्षिका, अभिभावक, बिद्यालय ब्यवस्थापन समिति र स्थानीय भद्रभलाद्मी समेत सगँ छलफल गर्दै बिद्यालयको शैक्षिक अवस्था सुधार गर्न आ–आफ्नौ स्थानबाट सहयोग गर्न आग्रह समेत गरे ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।