Friday, March 31, 2023

माओवादी केन्द्र बागमती नगर समितिद्वारा उम्मेदवारको नाम सिफारिस

ताजा / भरखरै प्राप्त

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

बागमती-आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र बागमती नगर समितिले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

बुधवार नगर समितिका अध्यक्ष चित्र बहादुर तुम्सिङको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारहरुको नाम टुंगो लगाएर सिफारिस गरेको हो । बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ६ जनाको नाम सिफारिस गरेको छ । भने, प्रदेश सभाको प्रत्यक्ष तर्फ तिन जनाको नाम सिफारिस गरेको छ ।

यस्तै समानुपातिक तर्फ प्रतिनिधि सभा र प्रदेश सभाका लागि एक÷एक जनाको नाम सिफारिस गरेको केन्द्रका नगर कमिटि सचिव हरि खड्काले जानकारी दिए । बैठकले प्रतिनिधि सभा प्रत्यक्ष तर्फ भरत कुमार थापा, राज कुमार राय, रामेश्वर राय, अच्युतम प्रसाद काफ्ले, राम प्रसाद उप्रेती र सरस्वती कुमारी मिश्रको नाम सिफारिस गरेको हो ।

यस्तै प्रदेश सभा प्रत्यक्ष तर्फ जवाहरलाल कुशवाह, रामहरी कोईराला र विनिता दहालको नाम सिफारिस गरेको पार्टी बागमती नगर समितिले जनाएको छ । समानुपातिकको प्रतिनिधि सभा तर्फ माया बल र प्रेदश सभा तर्फ बद्रि प्रधानको नाम सिफारिस गरिएको पार्टीले जनाएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles