Monday, March 20, 2023

पाँचौ वडाध्यक्ष कप : १६ नम्बर वडाको बिजयी सुरुवात

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

लालबन्दी–सर्लाहीको लालबन्दीमा पाँचौ वडाध्यक्ष कप फुटवल सुरु भएको छ ।

बुधवार लालबन्दी नगरपालिका–१६, परवानिपुरमा प्रतियोगिता सुरु भएको हो । जारी प्रतियोगिताको उदघाटन खेलमा वडा नम्बर ११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै आयोजक वडा नम्बर १६ ले बिजयी सुरुवात गरेको छ । प्रतियोगिता लालबन्दी नगरपालिका १६ नम्बर वडाको आयोजना तथा मिरमिरे युवा क्लबको सह–आयोजनामा सुरु भएको हो ।

परवानिपुरस्थित मिरमिरे युवा क्लबको खेल मैदान भोर्लेनीमा सुरु भएको प्रतियोगिताको लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीले उद्घाटन गरे । उपमेयर कल्पनामाया पाख्रिन विशिष्ठ अतिथि रहेको प्रतियोगिताको उद्घाटन समारोहमा पूर्व मेयर मानबहादुर खड्का, वडा नम्बर १७ का वडाध्यक्ष विष्णु अधिकारी, प्रभुनारायण शिवाकोटी (श्याम), बिभुसिंह थापालगायतले मन्तव्य राखेका थिए ।

असोज १५ गतेसम्म चल्ने प्रतियोगिताको बिजेता वडाले ७० हजार र उपबिजेता वडाले ३५ हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रमका सभाध्यक्ष लालबन्दी–१६, का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles