Wednesday, March 29, 2023

पर्यटक बर्ष २०२२ : सर्लाहीमा भब्यरुपमा मनाईने

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

सर्लाही-पर्यटन बर्ष २०२२ सर्लाहीमा भब्यताका साथ मनाई भएको छ ।

बिश्व पर्यटन दिवसको अवसर पारेर जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरिने भएको हो । बिहिवार नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीले पत्रकार सम्मेलन गरेर कार्यक्रमको बारेमा जानकारी गराएको हो । कार्यक्रम सर्लाही सहित मधेश प्रदेशका ८ वटै जिल्लाहरुमा आयोजना गरिने भएको छ ।

दिवसको अवसरमा जिल्लामा परम्परागत धर्म संस्कृति झल्कने झाकी समेत प्रदर्शन गरिने भएको छ । नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका अनुसार कार्यक्रम अन्तरगत असोज ९, १० र ११ गते विभिन्न कार्यक्रम गरी दिवस मनाइने भएको हो । सेप्टेम्बर २७ तारीखलाई विश्व पर्यटक दिवसको रुपमा मनाउदैँ आएको छ । यस बर्ष बिश्व पर्यटन दिवस असोज ११ गते परेको छ ।

दिवसका अवसरमा असोज ९ गते सरसफाई, मलंगवा स्थित नेपाल–भारत सीमामा सरोकारवाला सहित पुगेर भारतबाट आउने पर्यटकलाई स्वागत गर्ने, पर्यटकीय स्थलहरुबारे जानकारीमूलक होर्डिङ बोड राख्ने, होटलहरुमा विशेष छुट दिने लगायतका कार्यक्रम तय गरिएको नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका अध्यक्ष हिराकाजी योन्जनले जानकारी दिए ।

पर्यटन वर्ष २०२२ लाई सफल बनाउन आफूहरुले सम्पुर्ण निकाय सगँ सहकार्यको लागि आह्वान गरिएको अध्यक्ष योन्जनले बताए । पत्रकार सम्मेलनमा लालबन्दी, हरिवन, बागमती, मलंगवा लगायत स्थानका होटल ब्यवसायीहरुको उपस्थिती रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles