Tuesday, March 28, 2023

कर्मैया आदर्श जनताको १० औँ प्राज्ञिक सभा सम्पन्न

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

बागमती-सर्लाहीको बागमतीमा रहेको कर्मैया आदर्श जनता क्याम्पसको १० औँ प्राज्ञिक सभा सम्पन्न भएको छ ।

शनिवार बागमती नगरपालिका–११, कर्मैयामा रहेको कर्मैया आदर्श जनता क्याम्पसको १० औँ प्राज्ञिक सभा सम्पन्न भएको हो । बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले आगामी कार्यकालको लागि नयाँ समिति समेत गठन गरेको क्याम्पस प्रमुख नवराज प्रसाईले जानकारी दिए ।

क्याम्पस प्रांगणमा आयोजित सभाले हरिप्रसाद पुडासैनीको अध्यक्षतामा ९ सदस्य क्याम्पस ब्यवस्थापन समिति गठन गरेको हो । समितिको सदस्यहरुमा बिष्णु प्रसाद दहाल, दिपक कुमार रानाभाट, पुर्ण बहादुर पाण्डे, कृष्ण बहादुर केसी, जनक बहादुर भट्टराई, बेदहरी दहाल, कुुसुम महतो र पुर्ण मायाँ मैनाली चयन भएका क्याम्पस प्रशासनले जनाएको छ ।

यस्तै सभाले क्याम्पसको लेखा समिति समेत गठन गरेको जनाएको छ । लिलामणी ढकालको संयोजकत्वमा ३ सदस्य लेखा समिति गठन गरेको हो । समितिको सदस्यहरुमा सुनिता प्रजापती र भवानी दहाल चयन भएका कार्यक्रम संचालक एवं शिक्षक मनोज प्रसाद खनालले जानकारी दिए ।

क्याम्पसको कार्यवाहक अध्यक्ष नविन काफ्लेको अध्यक्षतामा सम्पन्न प्राज्ञिक सभामा बागमती–११,का वडाध्यक्ष प्रदिप आचार्य कर्मैया खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हरिराम काफ्ले, श्री ५ महेन्द्र जनता माध्यामिक बिध्यालय ब्यवस्थापन समिति सदस्य घनश्याम थापा, प्रधानाध्यापक नवकिरण श्रेष्ठ, प्राज्ञिक सदस्य रमेशराज काफ्ले, लम्बोदर काफ्लेलगाएतको आतिथ्यता रहको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।