Wednesday, March 29, 2023

सर्लाहीको पर्सा गाउँपालिकामा आधारभुत स्वास्थ्य चौकी उद्घाटन

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

पर्सा– जिल्लाको दक्षिणपुर्वी भेग स्थित पर्सा गाउँपालिकाकामा आधारभुत स्वास्थ्य संस्था उद्घाटन गरिएको छ ।

शुक्रवार एक कार्यक्रमका विच पर्सा गाउँपालिका–६, मा निर्माण भएको स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको हो । स्वास्थ्य चौकी भवनको गाउँपालिका अध्यक्ष धिरेन्द्र रायले रिवन काटेर उद्घाटन गरेका स्वास्थ्य शाखाले जनाएको हो ।

स्वास्थ्य चौकी उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रायले गाउँपालिकाको समग्र विकासकोलागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकास अपरिहार्य रहेको बताए । गुणस्तरीय शिक्षा र स्वास्थ्यको लागि आफु सदैव तयार रहेको अध्यक्ष रायले बताए ।

गाउँपालिकाले स्वास्थ्य संस्थाबाट गुणस्तरिय सेवाप्रदान गरेकाले नागरिकले सामान्य स्वास्थ्य उपचारको लागि ठुला अस्पताल धाएर धेरै धनराशी खर्चगर्नुपर्ने बाध्यता केही कम भएको उनले दावी गरे । यस अघि सामान्य बिरामी पर्दासमेत स्थानीयलाई उपचारका लागि समस्या हुनेगरेको थियो ।

सम्पन्न स्वास्थ्य चौकी उद्घाटन कार्यक्रममा पालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, स्थानीयबासी लगायतको उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ । सोही अवसरमा गाउँपालिका अध्यक्ष रायले विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना समेत ब्यक्त गरेका थिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles