Wednesday, March 29, 2023

बागमती नगरपालिकाका बिध्यालयहरुले गरे शुभकामना आदानप्रधान(फोटो फिचर)

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

बागमती–जिल्लाको बागमती नगरपालिकाका अधिकांश बिध्यालयहरुले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।

शुक्रवार नगरका अधिकांश बिध्यालयले दशै, तिहार, छठ लगाएत पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेका बिध्यालय प्रशासनले जनाएको हो । यस पहिला घटस्थापनाको दिन बिध्यालयमै जमरा समेत राखिएको थियो । शुक्रवार सोही जमरा र टिका लगाईदिएर शुभकामना आदानप्रदान गरिएको थियोे ।

सोही अवसरमा बिध्यालयमा भब्य सास्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ । बागमती–११, स्थित श्री ५ महेन्द्र जनता माध्यामिक बिध्यालय कर्मैया, श्री जनता नमुना माध्यामिक विद्यालय बागमती–५, सोल्टी राजघाटमा सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिध्यालयका शिक्षक, शिक्षिका, छात्र, छात्राहरुले नुत्य तथा गायन प्रस्तुत गरेका थिए ।

यस्तै नवजन जागरण माध्यामिक बिध्यालय शंकरपुर, प्राथमिक बिध्यालय लालबन्दी टोल शंकरपुर लगाएतको बिध्यालयमा समेत अतिरिक्त कृयाकलाप अन्तरगत दशैको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको थियो । यो सगैँ नगरका सम्पुर्ण बिध्यालयहरुमा शुक्रवारबाट दशै विदा गरिएको छ ।

बालबालिकाहरुलाई आफ्नो संस्कार सस्कृति बारे जानकार गराउन पनि यस्ता कार्यक्रम आयोजना गर्नु जरुरी रहेको श्री जनता नमुना माध्यामिक बिध्यालयका प्रधानाध्यापक लोकनाथ दहालले बताए । कार्यक्रममा बिध्यालय ब्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, बिध्यार्थी, शिक्षक शिक्षिकाहरुको समेत सहभागिता रहेको थियो ।

स्थानीय जनप्रतिनिधिहरुको समेत उत्साहजनक सहभागिता रहेको एक शिक्षकले जनाकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।