Wednesday, March 29, 2023

वाईसिएल सर्लाहीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

बागमती–नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्यूनिष्ट लिग (वाईसियल) ले शुभकामना आदानप्रदान तथा विस्तारित बैठक सम्पन्न गरेको छ ।

शुक्रवार बागमती नगरपालिका सभाहलमा संगठनको तेस्रो जिल्ला विस्तारित बैठक तथा शुभकामना आदानप्रदान सम्पन्न गरेको हो ।वाईसियल केन्द्रिय सचिव समिर बराईलीको आतिथ्यतामा भएको कार्यक्रममा हिन्दु नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, छठ, ईद लगाएतको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो ।

यसैविच संगठनले सोही अवसरमा जिल्ला कमिटिको तेस्रो विस्तारित बैठक समेत सम्पन्न गरेको जनाएको छ । नेकपा माओवादी केन्द्र हरिवन नगर अध्यक्ष अर्जुन पन्तको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा योङ कम्यूनिष्ट लिगका जिल्ला कमिटिका पदाधिकारी लगाएतको उपस्थिती रहेको संगठनका जिल्ला अध्यक्ष नरेश ग्राङजाले जानकारी दिए ।

यसै विच कार्यक्रममा आशन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको विषयमा समेत चर्चा भएको थियो । योङ कम्यूनिष्ट लिग जिल्ला कमिटिको आयोजना भएको कार्यक्रमका अधिकांश बक्ताहरुले विजया दशमी, शुभदिपावली, छठ पर्वले सम्पुर्णमा सद्भाव, आपसी भाईचारा, सौहाद्रता कायम गर्न मद्त पुग्ने अपेक्षा सहित शुभकामना ब्यक्त गरे ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles