Monday, March 20, 2023

सर्लाही २ मा सत्तागठबन्धनको यादव आधिकारिक उमेदवार घोषणा

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

सर्लाही-सत्तागठबन्धनको बैठकले सर्लाही २ मा प्रतिनिधिसभाको चुनावका लागि सत्तागठबन्धनका आधिकारिक उम्मेदवार महेन्द्र राय यादवहुने निर्णय गरेको छ।

बुधबार बालुवाटारमा बसेको सत्तागठबन्धन बैठकले प्रतिनिधिसभाका लागि सर्लाही क्षेत्र नम्बर २ र प्रदेश सभातर्फ २(क) र २(ख) मा आधिकारिक उम्मेदवारबारे निर्णय गरेको हो।

मंसिर ४ को निर्वाचनका लागि आधिकारिक उम्मेदवार महेन्द्र राय यादव हुने सत्तागठबन्धनका शीर्ष नेताद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ। यस्तै, प्रदेश सभाको चुनावका लागि सर्लाही २(क) मा सुनील साह र २(ख) मा कौशलकिशोर राय उम्मेदवार रहेको विज्ञप्तिमा जनाइएको छ। यस पहिला गठवन्धनकै तर्फबाट राजेन्द्र महतोले पनि उमेदवारी दर्ता गराएका थिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles