Wednesday, March 29, 2023

कृषि बनका किसानलाई बदाम (मुम्फली) भित्राउन भ्याईनभ्याई (फोटो फिचर)

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

हरिवन-सर्लाहीको हरिवन नगरपालिका स्थित लखन्देही खोला किनारमा बर्षौ देखी खेर गईरहेको नदि उकास जग्गामा स्थानीय सुकुम्वासी परिवारले कृषि बन कार्यक्रम अन्तरगत तरकारी जन्य बस्तु उत्पादन गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै र परिवार पाल्दै आएका उनीहरु अहिले उक्त कार्यक्रम अन्तरगत प्राप्त जग्गामा लगाएको बदाम उखेल्ने, टिप्ने, सुकाउने र भित्राउने काममा ब्यस्त बनेका छन् । ब्यापारीले राम्रो मुल्य नदिएकोले बिक्री भने पछि गर्ने किसान अजमेरी खातुनले बताईन् ।

हरिवन स्थित ग्रामिण स्वयम सेवक समाजको ब्यवस्थापनमा हरिवन नगरपालिका र युएनडिपीको आर्थिक सहयोगमा हरिवन नगरपालिका स्थित तिन वटा वडामा यो कार्यक्रम संचालन भईरहेको संस्थाका कृषि जेटिए सुरज खनालले जानकारी दिए ।केही महिना पहिला सम्म बन्जर (बाझो) बगर अहिले बोट बिरुवा र उनीहरुको मिहेनतबाट हराभरा बनेको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles