Wednesday, March 29, 2023

६७ औँ प्रहरी दिवसको अवसरमा मन्दिर सरसफाई सम्पन्न (फोटो फिचर)

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

मलंगवा- ६७ औँ प्रहरी दिवसको अवसरमा मलंगवा स्थित दुर्गा मन्दिर सरसफाई सम्पन्न गरिएको छ ।

शनिवार जिल्ला प्रहरीका प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेल कमाण्डको टोलीले मलंगवा नगरपालिका–३, मा रहेको दुर्गा भगवती मन्दिर सरसफाई गरेको हो । मन्दिर सरसफाईको लागि पुगेको टोलीले मन्दिर परिसरमा रहेका झाडी फाड्ने देखी यत्रतत्र छरिएका फोहार संकलन गरेर ब्यवस्थापन गरेका थिए ।

सरसफाई कार्यक्रममा मलंगवा नगरपालिकाका जनप्रतिनिधि, स्थानीय भद्र भलादमी, विभिन्न सरकारी एवं गैर सरकारी संघ संस्थाका प्रमुख र प्रतिनिधिहरुको समेत सहभागिता रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

कार्यक्रम अन्तरगत आईतवार सबै कार्यलय परिषरमा बृक्षा रोपण गरिने जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles