Wednesday, March 29, 2023

एमाले केन्द्रिय सदस्य न्यौपानेद्वारा पार्टी परित्यागको घोषणा

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

सर्लाही-नेकपा एमालेका केन्द्रिय सदस्य एर्व पुर्व मन्त्री बद्रि प्रसाद न्यौपानेले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

शनिवार एक विज्ञप्ती प्रकाशित गर्दै नेता न्यौपानेले नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । तराई मधेशमा मधेशी र पहाडीको नारा दिएर द्वन्द्व गराउने पार्टी सगँ अध्यक्ष केपी सर्मा वलीले गरेको गठवन्धन जनताको पक्षमा नभई बिदेशीको इशारामा भएको उन्को आरोप छ । नेता न्यौपानेले चुरेभावर आन्दोलन समेत स्मरण गरेका छन् ।

नेता न्यौपाने द्वारा हस्तक्षरित विज्ञप्तीमा भनिएको छ , ‘नेकपा एमाले पार्टीले जसपा सगँ गरेको गठपन्धन प्रति मेरो घोर आपत्ती छ । २०६२÷०६३ मा मधेश वादी दलले गरेको साम्रदायिक ज्यादती देखी मधेशी पहाडी विचको विभेद पुर्ण आमन्दोलनलाई प्रतिकारको रुपमा राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधिनता र राष्ट्रियता बचाउनका लागि चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले सम्पुर्ण मधेश प्रदेशमा साम्प्रदायिक आन्दोलन बिरुद्ध आन्दोलन गरेको थियो ।’

‘आन्दोलनमा बावरवासी सहित हुनुका साथै कयौन घाईते समते भएका थिए । मधेशमा सदभाव कायम गर्न र मधेशमा बसोवार गर्ने पहाडिया समुदायलाई बचाउन ठुलो योगदान गरेको जगजाहेरै छ । हिजो उपेन्द्र यादवको नेतृत्वमा मधेशमा साम्प्रदायिकता भड्काई नाकावन्दी जस्ता घृणित कार्य गर्ने जनता समाजवादी पार्टी (जसपा) सगँ एउटा राष्ट्रवादी पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले नेपाली जनताको कहिले पनि हित नचाहाने र भारतको ईशारामा नेपालमा आफ्नो गतिविधि गर्ने एउटा साप्रदायिक पार्टी जसपा सगँ जनताको मागँ र पार्टीका नेता कार्यकर्ताको ईच्छालाई बेवास्ता गर्दै जुन तरिक्काले गठवन्धन गरिएको छ । त्यो देश र जनताको पक्षमा नभई बिदेशीको स्वार्थमा गरिएको हुनाले म आजको दिनबाट नेकपा एमालेको केन्द्रिय सदस्यको पद राजिनामा दिएको जानकारी गराउद छु । साथै भावर आन्दोलनका शहिद र घाईते प्रति उच्च सम्मान गर्दै आजकै दिनवाट स्वतन्त्र भई देश र जनताको हितमा रही सदैव काम गर्ने छु ।’

नेता न्यौपाने चुरे भावर राष्ट्रिय एकता पार्टी परित्याग गरेर नेकपा एमाले फर्किएका थिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।