Wednesday, March 29, 2023

निर्वाचन आचारसंहिता पालना बिषयक सर्वदलिय अन्तरकृया सम्पन्न

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

मलंगवा–सर्लाहीमा आशन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता पालना बिषयक अन्तरकृया सम्पन्न भएको छ ।

आईतवार मुख्य निर्वाचन अधिकृतको कार्यलय मलंगवामा निर्वाचन आचारसंहिता पुर्ण पालनाका लागि सम्पुर्ण दलका प्रतिनिधि र उम्मेदवार सगँ अन्तरकृया गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यलयमा सम्पन्न सर्वदलिय सर्वपक्षिय अन्तरकृया कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरु समेत सहभागि भएका मुख्यनिर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

मा निर्वाचन आचारसंहिता पुर्ण पालनाका लागि सम्पुर्ण दलका प्रतिनिधि र उम्मेदवार सगँ अन्तरकृया गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यलयमा सम्पन्न सर्वदलिय सर्वपक्षिय अन्तरकृया कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरु समेत सहभागि भएका मुख्यनिर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

कार्यक्रममा पार्टीका प्रतिनिधि र उम्मेदवारहरुलाई आचारसंहिता अनुसार गर्न हुने र नहुने गतिविधिको बारेमा जानकारी गराईएको मुख्य निर्वाचन अधिकृतको कार्यलय सचिव समेत रहेका बिश्वनाथ अर्यालले जानकारी दिए । उपस्थित विभिन्न पार्टीका प्रतिनिधि र उम्मेदवारहरुको प्रश्नको समेत मुख्य निर्वाचन अधिकृत एवं जिल्ला अदालतका न्यायाधिश कवि प्रसाद न्यौपाने जवाफ दिए ।

यसैविच जिल्लाका चारवटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यलयहरुले समेत विभिन्न पार्टी र उम्मेदवारहरुलाई सहभागि गराएर निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरकृया गरिरहेका छन् । निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन आचासंहिताको पुर्ण पालनाको विकल्प नरहेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत न्यौपानेको संयोजकत्वमा सम्पन्न अन्तरकृया कार्यक्रममा जिल्ला आचारसंहिता अनुगमन समितिका सह संयोजक प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सदस्यहरु प्रहरी उपरिक्षक प्रविण पोखरेल, उप–अनुसन्धान निर्देशक चन्दन कुमार झा, प्रमुख कोष नियन्त्रक जिवन राज पुरी, जिल्ला निर्वाचन अधिकृत निर्मल पोखरेल लगाएतको उपस्थिती रहेको थियो ।

यस्तै कार्यक्रममा जिल्लाका चारवटै निर्वाचन अधिकृतको कार्यलयका प्रमुख, प्रमुख सेनानी अभिषेक कार्की, सशस्त्र प्रहरी उपरिक्षक भरत खनिया, सहायक निर्वाचन अधिकृत बिश्व अर्याल लगाएतको आतिथ्यता समेत रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।