Monday, March 20, 2023

अनुसासित ब्वईज काठमाण्डौलाई हराउदै बागमती ‘सि’ डिभिजन छनौटको समुह विजेता

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

सर्लाही–अखिल नेपाल फुटवल संघ (एन्फा)ले आयोजना गरेको ‘सि’ डिभिजन छनौट फुटवल प्रतियोगितामा बागमती यूवा क्लव समुह विजेता बनेको छ ।

आईतवार एन्फा कम्प्लेक्स सातदोवाटोमा अनुसासित ब्वईज काठमाण्डौलाई ३–० गोल अन्तरले पराजित गर्दै बागमती युवा क्लव समुह विजेता बनेको हो । जित सगैँ बागमती युवा क्लव छनौट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । जितका लागि बागमतीमा खेलाडि विमल घिसिङले खेलको दोस्रो हाफमा ब्यक्तिगत दुई गोल गरेका थिए । भने, प्रितम स्यांबोले १ गोल गरे ।

सर्लाहीको बागमती युव क्लवले प्रतियोगिताको पहिलो खेलमा स्मार्ट फुटवल क्लव सिन्धुलीलाई ५–० गोल अन्तरले पराजित गरेको थियो । टिमका लागि अनिर रानामगरले ब्यक्तिगत २ गोल, बिमल घिसिङ, अवि लामा र सन्तोष लिम्बुले एक÷एक गोल गरेका थिए । खेलाडिहरु यस पटक जसरी पनि ‘सि’ डिभिजनमा छनौट हुने उध्यश्ये सहित मैदान उत्रीरहेका क्लवका सचिव कुमार प्रधानले जानकारी दिए ।

२३ बर्ष मुनिको राष्ट्रिय टिमका सहायक प्रशिक्षक एंव क्लवका मुख्य प्रशिक्षक राेजित केसीको नेतृत्वमा टोली ‘सि’ डिभिजन प्रतियोगिता खेल्न काठमाण्डौ पुगेको हो । टिमलाई क्लवका सहायक प्रशिक्षको रुपमा सोनाम लामाले प्रशिक्षित गरिरहेका छन् । देश भरीबाट ६२ टिम सहभागि ‘सि’ डिभिजन छनौट प्रतियोगिताको प्रतेक समुहमा ३/३ वटा टोली सहभागि भएका छन् । यस क्लवमा २० बर्ष मुनिका राष्टिय टिममा पर्न सफल खेलाडि समेत समेटिएका छन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।