Monday, March 20, 2023

राष्ट्रिय रोजगार प्रबर्धन केन्द्र मलंगवाको १७ औं वार्षिक साधारणसभा सम्पन्न

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

मलंगवा–राष्ट्रिय रोजगार प्रबर्धन केन्द्र मलंगवाले आफ्नो १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सोमवार मलंगवा नगरपालिका–८, स्थित कुशुम पार्टी प्यालेसमा केन्द्रको १७ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले सभाको दिप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए । केन्द्रकी अध्यक्ष गायत्री देवीको अध्यक्षतामा सभा सम्पन्न गरेको संस्थाले जनाएको हो ।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक शिवजी प्रसाद साहले स्वागत मन्तव्य राखेका थिए । भने, कोषाध्यक्ष पिंकी साहले संस्थाको वार्षिक आर्थिक प्रगति प्रतिबेदन सभा समक्ष प्रस्तुत गरेकी थिईन् । कार्यक्रमकै विच सहभागी र अतिथिहरु बिच संस्थाले गर्दै आएको कामको बारेमा सामुहिक छलफल संचालन गरिएको थियो । साथै संल्लाह सुझाव समेत संकलन गरिएको संस्थाले जनाएको हो ।

जिल्ला समन्वय समिति सभापति सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति उपसभापति जितेन्द्र प्रसाद कुशवाहा बिशिष्ठि अतिथि रहनु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लगायत विभिन्न कार्यलय तथा संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको समते आतिथ्यता रहको संस्थाले जनाएको हो ।

कार्यक्रममा अधिकांश बक्ताहरुले संस्थाले गर्दै आएको कामको प्रसंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।