Wednesday, March 29, 2023

अखिल नेपाल यातायात मजदुर संघ सर्लाही अध्यक्षमा सापकोटा र नगर अध्यक्षमा श्रेष्ठ चयन

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

बागमती–नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर संघ सर्लाहीको अध्यक्षमा भगवान सापकोटा चयन भएका छन् ।

मंगलवार बागमती नगरपालिका–११, स्थित कर्मैया खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रांगणमा सम्पन्न जिल्ला भेलाले सापकोटाको नेतृत्वमा नयाँ जिल्ला कमिटि गठन गरेको हो । बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले २१ सदस्य समिति गठन गरेको संघले जनाएको छ ।

भेला संघका मधेश प्रदेश कमिटि उपाध्यक्ष अरुण उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो । जिल्ला कमिटिको अन्य पदाधिकारी भने पछि बस्ने पुर्ण कमिटि बैठकबाट चएन गरिने संधको नवगठित समितिका अध्यक्ष सापकोटाले जानकारी दिए ।

यसैविच सोही भेलाले अखिल नेपाल यातायात मजदुर संघको बागमती नगर कमिटि समेत गठन गरेको छ । भेलाले लोकेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा २१ सदस्य कमिटि गठन गरेको हो । नगरकमिटिको अन्य पदाधिकारी समेत पछि पुर्ण कमिटि बैठकबाट चयन हुने गरी भेलाले समितिको अध्यक्षमात्र चयन गरेको जनाएको छ ।

बागमती नगरपालिकाका मेयर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा संघका प्रदेश कमिटि अध्यक्ष रंगनाथ तिमल्सेनाको बिशिष्ठ आतिथ्यता रहेको थियो । भने, माओवादी केन्द्रका नेता सन्देश श्रेष्ठ, बागमती नगरपालिका–१ र ११ का वडाध्यक्ष द्वय गंम्भिर सिङ पाख्रिन र प्रदिप आचार्य, कर्मैया खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष हरिराम काफ्ले, हरिहरक्षेत्र सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष भिमसेन थापा, समाजसेवी केशव रेग्मि लगाएतको आतिथ्यता रहको संघले जनाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।