Tuesday, March 28, 2023

बागमतीमा प्रदेश स्तिरीय चौँथो राजघाट कप फुटवल २०७९ सुरु

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

बागमती– सर्लाहीको बागमती नगरपालिका स्थित राजघाटमा प्रदेश स्तिरीय चौँथो राजघाट कप फुटवल प्रतियोगिता सुरु भएको छ ।

मंगलवार बागमती नगरपालिका–६, लालबहादुर टोल राजघाटमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले गरेकी आयोजक समाज सेवा युवा क्लवले जनाएको छ । उपमेयर मोक्तानले खेलका रेफ्री सन्तोष साहलाई फुटवल हस्तान्तरण गर्दै प्रतियोगिताको उदघाटन गरेकी आयोजक क्लवका अध्यक्ष कुष्ण वाईबाले जानकारी दिए ।

खेलको माध्यमबाट राजघाटको पहिचान देश विदेश सम्म फैलाउने र स्थानीय युवाहरुलाई खेल क्षेत्रमा आकर्षित गर्ने लक्ष्य सहित प्रतियोगिता आयोजना गरिदै आएको अध्यक्ष वाईबाले बताए । यस पहिला प्रतियोगिताको तिन वटा श्रृंखला सम्पन्न गरिसकेको आयोजक क्लवका उत्तम वाईबाले जानकारी दिए । प्रतियोगितामा सर्लाही सहित रौतहट, बारा र धनुषाका समेत गरी १६ वटा टिमले भाग लिएका छन् ।

कात्तिक १४ गते फाईनल हुने खेलका विजेताले १ लाख १ हजार १ सय १ रुपैया र उपबिजेता टोलीले ५१ हजार १ सय ५१ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लवले जनाएको हो । प्रतियोगिताको उदघाटन खेलमा मुर्तिया युवा क्लव सर्लाही र चिसापानी युवा क्लव बारा विच प्रतिस्पर्धा भईरहेको छ ।

यस्तै उपमेयर मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको उदघाटन समारोहमा समाजसेवी जवाहरलाल कुशवाह, बागमती नगरपालिकाका १२ वटै वडाका वडाध्यक्ष, बागमती युवा क्लवका अध्यक्ष किष्मत राज मैनाली लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्थानीयको समेत उत्साहजनक उपस्थिती रहेको आयोजकले जनाएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।