Wednesday, March 29, 2023

चौँथो राजघाट कप फुटवल : झम्केश्वरीलाई पराजित गर्दै मुर्तिया सेमिफाईनलमा प्रवेश

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

बागमती–सर्लाहीको राजघाटमा जारी प्रदेश स्तरिय चौँथो राजघाट कप फुटवलमा मुर्तिया यूवा क्लव मुर्तिया विजयी भएको छ ।

आईतवार सम्पन्न पहिलो क्वाटरफाईनल खेलमा झम्केश्वरी यूवा क्लव रौतहटलाई २–१ गोल अन्तरले पराजित गर्दै मुर्तिया यूवा क्लव मुर्तियाले सोमिफाईनल यात्रा तय गरेको हो । मुर्तियाको जितमा खेलको पहिलो हाफमा रुपक लामाले गोल गरे । लामाको गोलबाट मुर्तियाले खेलमा अग्रता कायम गरेको थियो ।

पहिलो हाफ सम्म १–० को अवस्थामा रहेको मुर्तियाले दिनेश योन्जनको गोलको मद्दतले अग्रता दोब्बर बनाएको थियो । खेलको दोस्रो हाफमा रोटहटका खेलाडि सुरेश चौधरीले गोल गर्दै गोल अन्तर कम गरेपनि हार टार्न भने सकेन्न । निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा दुबै टोली उत्कृष्ठ लयमा देखिए ।

उत्कृष्ठ खेल प्रदर्शन गरेका रौटहटको झम्केश्वरी यूवा क्ललवमा खेलाडि सुरेश चौधरी म्यान अफ द म्याच घोषित हुदै ट्रफी समेत चुमे । यस्तै सोमबारको दोस्रो क्वाटर फाईनल खेलमा लालबन्दी–११, र हिरापुर यूवा क्लव हिरापुर विच प्रतिस्पर्धा हुने आयोजक क्लवका अध्यक्ष कृष्ण बहादुर वाईबाले जानकारी दिए ।

प्रतियोगितामा सर्लाही सहित रौतहट, बारा र धनुषाका समेत गरी १६ वटा टिमले भाग लिएका छन् । कात्तिक १४ गते फाईनल हुने खेलका विजेताले १ लाख १ हजार १ सय ५१ रुपैया र उपबिजेता टोलीले ५१ हजार १ सय ५१ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लवले जनाएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles