Friday, September 22, 2023

निर्माण ब्यवसायी बुढाथोकीद्वारा जन्मदिनको अवसरमा आश्रममा मिष्ठान्न भोजन तथा न्यानो कपडा वितरण

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

लालबन्दी–सर्लाहीको लालबन्दीमा रहेको पदमभुवनेश्वरी नमुना बृद्ध सेवा आश्रममा एक निर्माण ब्यवसायीले सहयोग प्रदान गरेका छन् ।

बुधवार बागमती नगरपालिका वडा नम्बर–११, निवासी निर्माण ब्यवसायी कुवेर बुढाथोकीले आफ्नो जन्मदिनको अवसरमा आश्रममा आश्रित बृद्ध, बृद्धाहरुलाई न्यानो कपडा वितरण गर्नुका साथै मिष्ठान्न भोजन गराएका हुन् । निर्माण ब्यवसायी एवं समाजसेवी बुडाथोकी दम्पती आश्रममै पुगेर न्यानो कपडा वितरण गर्नुका साथै मिष्ठान्न भोजन गराएका आश्रम परिवारले जनाएको हो ।

श्रीमती अप्सरा बुढाथोकी सहित आश्रममा पुगेका उन्ले आश्रममा आश्रित आमा बुवाहरुसगँ केही बेर बिताएका थिए । यस्तै सोही कार्यक्रममा सहभागि भएका रौतहटको चन्द्रपुर–१, निवासी विदुर राउत र कपिल राणाले पनि आश्रमलाई नगद सहयोग गरेका छन् । उनीहरुले नगद ८ हजार आश्रममा आश्रित आमा बुवाहरुको नाममा सहयोग हस्तान्तरण गरेका आश्रम ब्यवस्थापक भवानी कोईरालाले जानकारी दिनुभयो ।

सहयोगि बुढाथोकी परिवार सहित विदुर राउत, कपिल राणा तथा बागमती–११, निवासी बिक्रम आचार्य प्रति धन्यवाद ज्ञापन गरेका छन् । यसरी आश्रममा पछिल्ले समय सहयोगि मनहरुको सहयोगले ब्यवस्थापनमा सहज भएको ब्यवस्थापक कोईरालाले बताईन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles