Monday, March 20, 2023

चौँथो राजघाट कप फुटवल : मुर्तिया यूवा क्लव फाईनलमा प्रवेश

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

बागमती–सर्लाहीको राजघाटमा जारी प्रदेश स्तरिय चौँथो राजघाट कप फुटवलमा मुर्तिया यूवा क्लव फाईनलमा प्रवेश गरेको छ ।

शुक्रवार सम्पन्न पहिलो सेमिफाईनल खेलमा हरिवन यूवा क्लव हरिवनलाई १–० गोल अन्तरले पराजित गर्दै मुर्तिया यूवा क्लवले फाईलन यात्रा तय गरेको हो । मुर्तियाको जितमा खेलको दोस्रो हाफको २८ औँ मिनेटमा निश्चल ठकुरीले गरेको गोल गरे । टिमको लागि निश्चलले गरेको गोल नै निर्णयक बन्यो ।

जित सगैँ मुर्तिया प्रतियोगिताको फाईनलमा पुगेको छ । भने, मुर्तियाले उपविजेताको उपाधि समेत रक्षा गरिसकेको छ । प्रतियोगिताको विजेताको उपाधिको लागि मुर्तियाले आयोजक समाजसेवा यूवा क्लव र हिरापुर युवा क्लव विच शनिवार हुने दोस्रो सोमिफाईनल खेलको विजेता सगँ प्रतिस्पर्धा गर्ने छ ।

यस्तै आजको प्रतियोगिताको म्यान अफ द म्याच मुर्तिया यूवा क्लवका खेलाडि युवराज खड्का घोषित भए । उन्ले ट्रफी समेत पाए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा उत्कृष्ठ प्रदर्शन गरे पनि हरिवन यूवा क्लव गोल गर्नबाट भने चुक्यो । फल स्वरुप खेलमा पराजित हुन पुग्यो ।

यस प्रतियोगितामा सर्लाही सहित रौतहट, बारा र धनुषाका समेत गरी १६ वटा टिम सहभागि भएका थिए । कात्तिक १४ गते फाईनल हुने प्रतियोगिताको विजेता टोलीले १ लाख १ हजार १ सय ५१ रुपैया नगद, शिल्ड, मेडल, प्रमाणपत्र र उपबिजेता टोलीले ५१ हजार १ सय ५१ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लवका अध्यक्ष कष्ण बहादुर वाईबाले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।