Monday, March 20, 2023

हरिवन सिटी जेसीजले सप्ताहब्यापी कार्यक्रम गर्ने

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

हरिवन-बार्षिक कार्यक्रम अन्तरगत हरिवन सिटि जेसीजले सप्ताहब्यापी कार्यक्रम गर्ने भएको छ ।

मंगलवार पत्रकार सम्मेलन आयोजना गरेर हरिवन सिटी जेसीजले बार्षिक कार्यक्रम अन्तरगत सप्ताहब्यापी कार्यक्रम सार्वजनिक गरेको हो । सम्मेलन मार्फत प्रस्तावित जेसीज हरिवन सिटीका अध्यक्ष बिनोद महतले विभिन्न कार्यक्रम गरिने जानकारी दिए ।

जेसीज हरिवन सचिवालयमा भएको कार्यक्रममा कात्तिक २४ गते देखी २७ गते सम्म रक्तदान शिविर देखी सचेतना कार्यक्रम सम्मको कार्यक्रम गरिने उल्लेख छ । कार्यक्रम तालिका अनुसार २४ गते विहिवार उद्घाटन तथा पुर्व पश्चिम राजमार्गमा जेब्रा क्रस पेन्ट गर्ने भएको छ ।

यस्तै मानव सेवा आश्रममा सहयोग हस्तान्तरण, लागु औषध दुर्वेशनी विरुद्द सचेता, अशक्त सहयोग, रक्तदान शिविर, मैत्रीपुर्ण फुटवल र पुरस्कार वितरण तथा समापन कार्यक्रम गरिने प्रस्तावित जेसीज हरिवन सिटीका कार्यवाहक उपाध्यक्ष निरज कार्कीले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री लगाएत पत्रकारहरुको सहभागिता रहेको प्रस्तावित जेसीज हरिवन सिटीका महासचिव श्रवण भट्टराईले जानकारी दिए । सोही पत्रकार सम्मेलन मार्फत प्रस्तावित जेसीज हरिवन सिटीले सप्ताहब्यापी कार्यक्रममा सहभागि भई कार्यक्रम सफल बनाई दिन सबैमा अनुरोध समेत गरेको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।