Friday, September 22, 2023

पुर्व सांसद सिंहलाई कांग्रेसले गर्यो पार्टीनिकाला

ताजा / भरखरै प्राप्त

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टा–सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले भब्य कार्यक्रमका विच बाल दिवस मनाइएको छ । शुक्रवार जनशक्ति युवा क्लबको...

बागमतीमा नगर स्तरीय विज्ञान प्रदर्शनी तथा नृत्य प्रतियोगिता सम्पन्न

बागमती– ५९ औँ राष्ट्रिय बाल दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्लाका विभिन्न पालिका तथा बिद्यालयहरुले र्याली, प्रदर्शनी...

मनोकामना साकोसको तिज बिषेश कार्यक्रम सम्पन्न

हरिवन–सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार हरिवन नगरपालिका–९,...

नेकपा (एस)को जिल्ला इन्चार्जमा पौडेल मनोनित

सर्लाही-नेकपा (एकिकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला इन्चार्जमा पार्टीका नेता बागमती निवासी लक्ष्मण पौडेल मनोनित भएका छन् ।

माओवादी केन्द्रको तिज बिशेष कार्यक्रम मिलनचोकमा सम्पन्न

बागमती– हरितालिका तिजको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले बागमतीको मिलनचोकमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

सर्लाही–पुर्व सांसद तथा पार्टी नेता डाक्टर अमरेश सिंहलाई नेपाली कांग्रेसले चुनावको मुखैमा पार्टीनिकाला गरेको छ ।

आइतबार कांग्रेस अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले विज्ञप्ति जारी गर्दै पुर्व सांसद सिंहलाई पार्टीबाट निष्कासन गरेको जनाएका हुन् । पुर्व सांसद सिंह सहित नेपाली कांग्रेसले ७४ नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको सोही विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसपार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको गठवन्धन उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएका नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको विज्ञप्तिमा उल्लेख छ ।

बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावलीसमेत अभिलेखबाट हटाइने विज्ञप्तिमा भनिएको छ । पुर्व सांसद सिंहलाई पार्टी जिल्ला कमिटिले नाम सिफरिसमौ रोकेको थियो । अन्तिम सम्म पार्टीेबाट आफुलाई टिकट दिने दावा गरेका उन्ले टिकट नदिएपछि बागी उमेद्वारी दिएका थिए ।

पुर्व सांसद डाक्टर सिंह २०७४ को चुनावमा सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । यस पटक फेरी कांग्रेसबाट उमेद्वार बन्ने उनको दावी पार्टीले नागेन्द्र राय यादवलाई टिकट थमाए पछि तुहिएको थियो । डाक्टर सिंह आशन्न प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट माछा चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

भरत तालमा अब ‘स्काई साईक्लिनिङ’को मज्जा

बागमती–मधेश प्रदेशमै पहिलो ‘स्काई साईक्लिनिङ’ भरत तालमा निर्माण सम्पन्न भएको छ । बागमती–१२ र ४ मा फैलिएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

Related Articles