Monday, March 20, 2023

मोटरसाईकल दुर्घटनामा चालकको ज्यान गयो

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

सरिता सापकोटा– ईश्वरपुर, मोटरसाईक दुर्घटना परेर सर्लाहीको ईश्वरपुरमा एक यूवकको ज्यान गएको छ ।

शुक्रवार ईश्वरपुर नगरपालिका–९, स्थित खोरिया टोलमा नम्बर नखुलेको मोटरसाईकल दुर्घटनामा सोही मोटरसाईकल चालकको ज्यान गएको हो । दुर्घटनामा मोटरसाईकल चालक चन्द्रनगर गाउँपालिका–६, का बिजय मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।

दुर्घटनामा मुख, टाउको लगाएत शरिरको विभिन्न भागमा चोटलागेर गम्भिर भएका मुखियाको स्वास्थ्य संस्था पुगे पछि ज्यान गएको प्रत्यक्षदर्शीको भनाई छ । दुर्घटना लगतै स्थानीयले उद्धार गरेर मुखियालाई सिद्धिबिनायक अस्पताल पु¥याएका थिए । अस्पताल पुग्ने वित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको हो ।

बयलवासबाट तिब्र गतिमा चन्द्रनगरको नाढिमैन तर्फ जादै गरेको मोटरसाईकल आफै अनियन्त्रीत भएर दुर्घटनामा परेको प्रारम्भिक जाचबुझबाट खुलेको छ । घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

सव प्रहरीले प्रदेशिक अस्पताल मलंगवामा परिक्षण पश्चात आफन्तको जिम्मा लगाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles