Tuesday, March 28, 2023

दुई क्वीटल बढी गाँजा सहित ट्रक सशस्त्र प्रहरी नियन्त्रणमा

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

मलंगवा-सशस्त्र प्रहरी बल सर्लाहीले अबैध लागु औषध गाँजा सहित ट्रक नियन्त्रणमा लिएकाे छ ।

बुधवार साझ मलंगवा नगरपालिका-११, गमहरिया स्थित एक पेट्राेल पम्प नजिकै पार्किङ गरेर राखेकाे अवस्थामा लागु औषध सहित बागमती प्रदेश ३-०१-००६ ख १७०४ नम्बरकाे ट्रक निर्वाचनका नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी १० नम्बर गणका गणपती एसपी भरत खनियाले जानकारी दिए ।

सुराकिका आधारमा मिनरल वाटरकाे काटुनले छाेपेर तस्करी हुँदै गरेकाे अवस्थामा बाेरामा प्याक गरेकाे २ सय १० किलाे ग्राम अर्थात २ क्वीनटल १० किलाे गाँजा बरामद भएकाे प्रहरीले जनाएकाे छ । बरामद गाँजा र ट्रक समेत नियन्त्रणमा लिएर आवश्यक कार्वाहीकाे लागि जिल्ला प्रहरी कार्यलय सर्लाहीकाे जिम्मा लगाईएकाे एसपी खनियाले बताए ।

पछिल्लाे समय चुनावी सुरक्षामा प्रहरी प्रशासन लागेकाे माैका छाेपेर लागु औषध तस्कर सल्बलाएका अनुमान गरिएकाे छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles