Wednesday, March 29, 2023

भारतसगँको सीमा राती १२ बजेबाट ४८ घण्टाका लागि सिल

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

सर्लाही–आईतवार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि जिल्लाको भारत सगँ जोडिएका सिमा सिल गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यलय सर्लाहीले सूचना जारी गर्दै भारत सगँको सिमा क्षेत्र ४८ घण्टा अर्थात मंसिर ४ गते राती १२ बजे सम्मको लागि सिल गरिने जनाएको हो । निर्वाचनलाई स्वच्छ, मर्यादित, निष्पक्ष, सुरक्षित एवं भयरहित ढंगले सम्पन्न गर्न सिमा सिलगर्न लागिएको सहाएका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले हस्ताक्षरित सूचनामा भनिएको छ ।

‘निर्वाचन सुरक्षा (ब्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६(झ) बमोजिम भारत सगँ सिमा जोडिएका सर्लाही जिल्लाका सम्पुर्ण सीमा नाकाहरु २०७९ मंसिर १ गते बिहिवार राती १२ बजे देखी २०७९ मंसिर ४ गते आईवार राती १२ बजे सम्म पूर्णरुपमा बन्द रहने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा भनिएको छ ।

केही दिन पहिला मात्र दुवै देशका जिल्ला स्तरीय सुरक्षा निकायको सम्यूक्ता बैठक समेत सम्पन्न भएको थियो । उक्त बैठकमा नेपालमा हुन गईरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचन सुरक्षामा दुवैतर्फबाट सहयोग गर्ने समेत समझदारी भएको जिल्ला प्रशासन कार्यलय सर्लाहीले जनाएको हो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles