Friday, March 31, 2023

बिमलको गोलमा बागमती सी डिभिजन छनौट लिग च्याम्पियन

ताजा / भरखरै प्राप्त

जंगलबाट फैलिएको आगोले बाख्रा फारम जलेर खरानी

राजु तामाङ, हरिवनसर्लाहीको हरिवन नगरपालिका-१, बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट सोही स्थान बस्ने उत्तम परियारले संचालन गरेको बाख्रा...

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

सर्लाही–सर्लाहीको बागमती यूवा क्लव बागमती सम्पन्न सहिद स्मारक सी डिभिजन छनौट लिग च्याम्पियन बनेको छ ।

बिहीबार सम्पन्न शहिद स्मारक सी डिभिजन लिग छनौटको फाईनल खेलमा समुह (ए) विजेता गोलबजार यूवा स्पाेर्ट क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै बागमती यूव क्लव उपाधि उचाल्न सफल भएको हो । बागमतीको जितमा विमल घिसिङले गरेको एक मात्र गोल निर्णयक बन्यो ।

मोफसलको फुटबलमा राम्रो पहिचान बनाएर सक्रिय बागमती युवा क्लब, सर्लाहीले विगत ६ बर्ष देखी राजर्षि जनक कप आयोजना गर्दै आएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल भिडन्तमा गोलबजार स्र्पोटस क्लब उप विजेतामै सिमित भयो ।

सहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिता अन्तरगत दुई समुहबाट विजेता बनेको बागमती यूवा क्लव र गोलबजार स्र्पाट क्लव यस पहिलानै सी डिभिजनमा बढुवा भइसकेका छन् । विजयी खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायत अन्य अतिथी तथा पदाधिकारीहरुले पुरस्कृत गरेका थिए ।

क्लवको ठुलो सपना पुरा भएको भन्दै अध्यक्ष किस्मत राज मैनालीले आगामी यात्रा थप सशक्त बनाउने बताए । (फोटो सौजन्य/अखिल नेपाल फुटवल संघ)

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles