Monday, March 20, 2023

नेकपा बहुमतका जिल्ला इन्चार्ज सहित ४ नेता हरिवनबाट पक्राउ

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

हरिवन–नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का जिल्ला इन्चार्जसहित ४ जना नेतालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

शुक्रवार दिउसो प्रहरीले हरिवनबाट विप्लव समूहबाट छुट्टिएको धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत)का ४ जना नेतालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पार्टीका जिल्ला इन्चार्ज बिचारमान थिङ (निर्माण), पार्टी निकट राष्ट्रिय स्वयंसेवक नेपालका केन्द्रीय उपाध्यक्ष अविनाश कुँवर, रहेका प्रहरीले जनाएको छ ।

उनीहरु सगँै अखिल क्रान्तिकारीका सचिवालय सदस्य एवं मधेश प्रदेश संयोजक उपेन्द्र परियार र सर्लाही जिल्ला सचिवालय सदस्य भरत पुलामी समेत पक्राउ परेका जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

आशन्न प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचन बिरुद्ध उनीहरुको गतिविधि शंकास्पद देखिए पछि सोधपुछका लागि नियन्त्रणमा लिइएको डीएसपी यादवले पुष्टी गरे । पार्टीले मंसिर ४ को निर्वाचन बहिष्कारको निर्णय गरेको छ । भने, विभिन्न स्थानमा निर्वाचन विरुद्धका पर्चा पम्प्लेटीङ, भित्ते लेखन लगाएतका गतिविधि गरिरहेको छ ।

सर्लाही प्रहरीले आइतवारको मतदानलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त पार्दै चुनाव विरुद्धको गतिविधि विरुद्ध सुक्ष्म निगरानी राखिरहेको जनाएको छ । भने, सुरक्षा चेकजाचँ समते ब्यापक बनाईएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।