Monday, March 20, 2023

सर्लाही १ (ख) मा समाजवादीकी लुंगेलीको जित सुनिश्चित

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

सर्लाही क्षेत्र नम्बर १ प्रदेश सभा (ख) मा नेकपा समाजवादीकी उम्मेदवार बेची लुंगेलीको जित सुनिश्चित भएको छ ।

ताजा मत परिणाम अनुसार १२ हजार ६ सय ८९ मत ल्याएकी नेकपा समाजवादीकी लुंगेलीले भारी मतान्तर सहित जित सुनिश्चित गरेकी हुन् । लुंगेलीकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शान्ति लामा आधा मतले पछाडि छोडिएकी छिन् । अहिले सम्म एमालेकी लामाले ६ हजार ३ सय ९४ मत मात्र आएको छ । भने, स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठले ५ हजार ४७ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा कुल मतको ५९.७६ प्रतिशत अर्थात ३८ हजार २ सय ७२ मत खसेको थियो । त्यस मध्य ३४ हजार ८ सय ६६ मत गणना भईसकेको छ । अहिले सम्मको गणना अनुसार निकटतम प्रतिस्पर्धी एमालेकी लामा भन्दा लुंगेली ६ हजार २ सय ९५ मतले अगाडि छिन् । भने, यस प्रेदश क्षेत्रको ३ हजार ४ सय ६ मत मात्र गणना हुन बाँकी देखिएको छ ।

नेकपा समाजवादीकी लुंगेली २०७४ को प्रदेश सभा निर्वाचनमा पनि यहि क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद हुन् । यो सगैँ उन्ले जित दोहो¥याउने पक्का भएको छ । यस्तै उन्लाई पच्छ्याई रहेकी नेकपा एमालेकी शान्ति कुमारी लामा लालबन्दी नगरपालिकाकी निवर्तमान उपमेयर हुन् । यस क्षेत्रको बाँकी मत गणना चलिरहेको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles