Monday, March 20, 2023

सर्लाही ३(क) मा एमालेलाई पछार्दै स्वतन्त्र (जेब्रा) ले मार्याे बाजी

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

सर्लाही-सर्लाही क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेलाई पराजित गर्दै स्वतन्त्र उम्मेद्वार  जवाहरलाल कुशवाहले बाजी मारेका छन् ।

स्वतन्त्र उम्मेद्वार कुशवाहले १ हजार ४ सय ३० मतान्तरले नेकपा एमालेका उम्मेद्वार गणेश प्रसाद प्रसाईंलाई पराजित गरेका हुन् । कुशवाहले १६ हजार ५ सय ९१ मत प्राप्त गर्दा एमालेका प्रसाईले १५ हजार १ सय ६६ मत मात्र प्राप्त गरे ।

नेकपाका प्रसाई  र स्वतन्त्र उम्मेद्वार कुशवाह विच मतगणना अवधि भर निकै राेचक प्रतिस्पर्धा भएकाे थियाे । यस्तै तेस्राे स्थानमा देखिएकाे एकीकृत समाजवादी पार्टीका उम्मेद्वार डिल्ली प्रसाद उप्रेतीले ५ हजार ३ सय ७२ मत मात्र प्राप्त गरे । कुशवाहलाई केही समय पहिला मात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पार्टी प्रवेश गराएका थिए । गठवन्धनका कारण  यस प्रदेश एकीकृत समाजवादीलाई परेकाे थियाे । त्यसपछि माओवादी नेता कुशवाहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

याे सगैँ सर्लाही क्षेत्र नम्बर २ काे दुई प्रदेशकाे मात्र अन्तिम नतिजा आउन बाँकी छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles