Monday, March 20, 2023

सर्लाही ४ मा पार्टीले नपत्याएका डा. सिंहलाई जनताले पत्याए, गठवन्धनलाई हराउदै विजयी

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले नपत्याएका नेता डाक्टर अमरेश कुमार सिंहलाई जनताले पत्याएका छन् । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका डाक्टर सिंह गठवन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उम्मेदवारलाई पाखा लगाउदै विजयी भएका हुन् ।

स्वतन्त्र उम्मेदवार बनेका सिंहले २० हजार १७ मत प्राप्त गरे । उनले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका नागेन्द्र रायलाई एक हजार ७६४ मतले हराए । रायले १८ हजार २५३ मत पाए । चर्चामा रहेकी अर्की उम्मेदवार मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरिन् ।

उनी माओवादी केन्द्रका नेता शिवपुजन यादवकी छोरी हुन् । गठबन्धनका उम्मेदवारविरुद्ध छोरीलाई बागी उठाएको भन्दै यादवलाई माओवादीले कारबाही गर्दै पार्टीबाट निष्कासन गरिसकेको छ । सिंह ०७४ मा पनि यही क्षेत्रबाट विजयी भएका थिए । त्यसवेला उनी कांग्रेसबाट उम्मेदवार थिए ।

यस पटक पार्टीको क्षेत्रीय र जिल्ला कमिटीले उनको नाम सिफारिस गरेको थिएन । जिल्ला कमिटीले कांग्रेस महामन्त्री गगनकुमार थापालाई यस क्षेत्रबाट चुनाव लड्न भन्दै सिफारिस गरेको थियो । महामन्त्री थापाले काठमाडौंबाटै उम्मेदवारी दिने भएपछि अन्तिममा पार्टीले नागेन्द्र रायलाई टिकट दिएर पठाएको थियो ।

लगतै डा. सिंहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनलाई पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।