Wednesday, March 29, 2023

सर्लाहीमा छुट्टा छुटै घटनामा दुईजनाको ज्यान गयो

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

सर्लाही-जिल्लाका दुई छुट्टा छुटै स्थानमा भएको घटनामा परेर दुईजनाको ज्यान गएको छ ।

मंगलवार ब्र्रह्मपुरी गाउँपालिका–६, नोकेल्वामा पोखरीमा ढुबेर एक बालिकाको मृत्यु भएको हो । सोही स्थानका देवशरण रायकी छोरी १० बर्षकी उषा कुमारी यादवको पोखरीमा ढुबेर ज्यान गएको प्रहरीले जनाएको छ । मंगलवार बिहान घरबाटै बेपत्ता भएकी बालिकाको साझ घरदेखी ४ सय मिटरको दुरीमा रहेको रत्नेश्वर रायको पोखरीमा ढुबेको अवस्थामा सव फेला परेको थियो ।

घटना लगतै पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरी सव परिक्षणको लागि प्रदेशिक अस्पताल मलंगवा पठाएको जनाएको छ ।

यस्तै जिल्लाको लालबन्दी नगरपालिका स्थित नवलपुरमा घरको बरण्डाबाट लडेर एक पुरुषको ज्यान गएको छ ।

मंगलवार राती लालबन्दी नगरपालिका–१, नवलपुर बजारमा कोठा लिएर बस्दै आएका धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, स्थाई घर भएका ५० बर्षका भरतलाल लामाको घरको बरण्डाबाट लडेर ज्यान गएको हो । राती अध्यारोमा कोठाको चावी खोज्ने क्रममा एक्कासी बरण्डाबाट लडेको प्रहरीले जनाएको छ । उन्को तत्काल उद्धार गरी नमुना अस्पताल हरिवन पुर्याएको थियो ।

अस्पताल पुग्ने वित्तिकै चिकित्सकले लामालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीको सुचना अधिकारी एवं डिएसपी विजय श्रेष्ठले जानकारी दिए । मृतक लामाको सव परिक्षणको लागि प्रदेशिक अस्पताल मलंगवामा राखिएको छ । दुवै घटनाको थप अनुसन्धान भईरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles