Monday, March 20, 2023

बागमतीमा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

बागमती–सर्लाहीको बागमतीमा आधारभुत तह नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न भएको छ ।

बिहिवार बागमती नगरपालिका–८, सोल्टी बजारमा रहेको श्री जनता नमुना माध्यामिक बिद्यालय प्रांगणमा नगर स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको होे । प्रतियोगितामा बागमती नगरपालिका–११, स्थित श्री ५ महेन्द्र जनता माध्यामिक बिध्यालयका छात्र छात्राहरु प्रथम भएका छन् ।

यस्तै प्रतियोगितामा श्री जनता नमुना माध्यामिक बिध्यालय सोल्टी द्धितृय र श्री जनवाल कल्याण माध्यामिक बिध्यालय धरहरा तृतिय हुन सफल भएको हो । प्रतियोगितामा सहभागि अन्य बिध्यालय तथा प्रथम, द्धतिय र तृतिय हुने बिध्यार्थीहरुलाई स्टेश्नरी समाग्री र ब्याग सहित प्रमाण–पत्रले पुरस्किृत गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ठ हुने बिध्यालयका छात्रछात्राहरुलाई कार्यक्रममा प्रमुख अतिथि बागमती नगरपालिकाका कार्यपालिका सदस्य एवं नगर शिक्षा शाखा संयोजक राजकुमार बिश्वकर्माले पुरस्कार प्रदान गर्नु भयो । बागमती नगरपालिका शिक्षा शाखाको आयोजनामा भएको प्रतियोगिताको ब्यवस्थापन जनता नमुना माध्यामिक बिध्यालय सोल्टीले गरेको थियो ।

बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुमार तुम्सिङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती नगरपालिका शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्याय, वडा नम्बर–८, का वडाध्यक्ष डम्बर बहादुर कार्की, वडा सदस्य, विभिन्न बिध्यालयका शिक्षक एवं प्रतिनिधि, अभिभावकहरुको समेत आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बिध्यार्थीहरुको समेत सहभागिता रहेको कार्यक्रम संचालक एवं शिक्षक कविराज सुवेदीले जानकारी दिनुभयो । प्रतियोगितामा नगरका ७ वटा बिध्यालयको आधारभुत तह कक्षा ६ देखी ८ सम्मका २१ जना छात्रछात्राहरुले सहभागिता जनाएका शिक्षक मनोज खनालले बताउनु भयो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।