Wednesday, March 29, 2023

सर्लाहीमा ५ सय २ जना मोतिबिन्दुका विमारीको निःशुल्क शल्यकृया

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

हरिवन-सर्लाहीमा निःशुल्क मोतिबिन्दुको समस्या भएका विमारीको आँखाको शल्यकृया गरिएको छ ।

जिल्लाका विभिन्न पालिकाका मोतिबिन्दुको समस्या भएका विमारीको निःशुल्क शल्यकृया गरिएको हो । आँखाको शल्यकृया गरिएका विमारीहरुलाई निःशुल्क औषधी एवं चस्मा समेत वितरण गरिएको थियो । भरतपुर आँखा अस्पताको प्राविधिक सहयोगमा संचालन भएको शिविरमा ६ वटा पालिकाका २ हजार ३ सय ८३ जनाको आँखाको परिक्षण गरिएको छ ।

त्यस मध्य ५ सय २ जनामा मोतिबिन्दुको समस्या देखिएको चिकित्सकहरुले बताएका हुन् । डार्क फाउण्डेसन र पार्टनर फर ईक्विटीको आर्थिक सहयोग मंसिर २३ गतेबाट ८ दिन सम्म आँखा शिविर संचालन भएको थियो । चिकित्सकहरुले जिल्लाको बागमती, हरिवन, लालबन्दी, हरिपुर, बरहथवा र गोडैता नगरपालिकाका विभिन्न स्थानमा गएर विमारीहरुको आँखाको ‘स्कृनिङ’ गरेका थिए ।

मोतिबिन्दुको अप्रेसन गर्नुपर्ने बिमारीको संख्या अत्यधिक भएपछि एक दिन थप गरेर उपचार गरिएको सगुण बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक रबिन्द्र राणाले जानकारी दिए । प्रवन्धक राणाका अनुसार विमारीहरुको गोडैता नगरपालिका स्थित बेणी भोला नमुना माध्यामिक बिध्यालय र हरिवन स्थित चत्तुर भुजेश्वर महादेव मन्दिर प्रांगणमा आँखाको शल्यकृया गरिएको हो ।

अधिकांस बृद्धबृद्धाहरु मोतिबिन्दुको समस्याबाट ग्रसित हुनेगरेका र उहाँहरुले टाडा धाएर महंगोमा उपचार गर्न नसक्ने भएकोले संस्थाले शिविर संचालन गरेको अध्यक्ष केशव प्रसाद ढकालले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।