Wednesday, March 29, 2023

ग्रामीण नारी उत्थान संघको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

हरिपुर- ग्रामीण नारी उत्थान संघको संस्थागत वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बिहिवार सर्लाहीको हरिपुर नगरपालिका–२, स्थित संस्थाकै सभा हलमा उपाध्यक्ष विष्णु प्रसाद चालिसेको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संविधान सभाका सदस्य रामचन्द्र चौधरी, सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, हरिपुर र ईश्वरपुरको विभिन्न वडाका वडाध्यक्ष, ईश्वरपुरका प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, विभिन्न विषयगत शाखाका प्रमुख र अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

ग्रामीण नारी उत्थान संघले अहिले सेभ द चिड्रेनसँग समन्वय गरी हरिपुर र ईश्वरपुर नगरपालिकामा पहुँच, समुन्नति र सीडा परियोजना संचालन गरिरहेको छ । यि ३ परियोजनाका लागि सन् २०२२ मा ६ करोड ५५ लाख ५७ हजार ७११ रुपैयाँ ३८ रुपैयाँ बजेट प्राप्त भएकोमा ६ करोड ४३ लाख ४५ हजार ७४७ रुपैयाँ खर्च भएको कार्यक्रममा जानकारी गराइएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles