Monday, March 20, 2023

दाउरा खोज्न निस्किएकी वृद्धको कठ्यांग्रियर ज्यान गयो

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

बसबरिया-चिसो छल्न दाउरा खोज्न निस्किएकी एक वृद्धको कठ्यांग्रियर ज्यान गएको छ ।

सर्लाहीको बसबरिया गाउँपालिका–५, धनगढा निवासी ७९ वर्षिय श्रीपतिदेवी पासवानको चिसोले कठ्यांग्रियर मृत्यु भएको हो । आगो ताप्न दाउँरा खोज्न हिडेकी उन्को बाटोमै कठयांग्रियर ज्यान गएको हो । बाटोमा लडेर अचेत भएपछि उनलाई तत्काल परिवारले अस्पताल लिएर गएका थिए ।

बृद्धको बाटोमानै मृत्यु भएको उन्का छोरा बच्चेलाल पासवानले बताए । मंगलवार यता जिल्लामा सितलहर सुरु भएको छ । न्यानो कपडा समेत नभएकी विपन्न दलित परिवारकी उनी चिसोले कठ्यांग्रियको आशंका गरिएको छ । यस पहिला कुनै रोग नरहेकी आफ्नी आमा चिसोले कठ्यांग्रियकी छोरा बच्चेलालको दावी छ । बृद्धको चिसोले कठ्यांग्रियर ज्यान गए÷नगएको बुझ्ने काम भईरहेको सर्लाहीका प्रहरी नायव उपरिक्षक बिजय श्रेष्ठले जानकारी दिए ।

सर्लाहमा चिसोले कठ्यांग्रिएर विपन्न परिवारले वर्षेनी आफ्न्त गुमाउने गरेका छन् । चिसो सुरु भए यता जिल्लामा तिन जनाको ज्यान गईसकेको छ । मृतकका आफन्तले चिसोबाट कठ्याग्रियर ज्यान गएको दावी गरिरहेका छन् । तर, सव परिक्षण नभएकोले मृत्युको कारण एकिन गर्न नसकिएको जिल्ला प्रहरीको भनाई छ । यस पहिला जिल्लाको हरिपुर नगरपालिका–६, लक्ष्मीपुर र वडा नम्बर–९, पिडारीमा गरी ३ जनाको ज्यान गइसकेको छ ।

प्रभावित तथा पिडित परिवारलाई चिसोबाट जोगाउन स्थानीय सरकारले कुनै कदम नचालेको नागरिक समाजका अगुवा उग्रकान्त झाले बताए । सर्लाहीमा अहिले अत्याधिक चिसो बढेको छ । बिहानैदेखि घाम लागेको छैन । भन्ने बाक्लो हुस्सु र शितलहर चलिरहेको छ । अत्याधिक चिसोका कारण यहाँका जनजीवन प्रभावित भएका छन् । स्थानीयलाई घरबाट बाहिर निस्कन सकस भईरहेको छ ।

चिसोबाट पशु चौपाया समेत संकटमा परेका छन् । चिसोले मधेशका विपन्न परिवार न्यानोको ब्यवस्था गर्न नसकेर थप मारमा पर्ने गरेका हुन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।