Monday, March 20, 2023

हरिपुर र इश्वरपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

सर्लाहीको हरिपुर र बाँके जंगलमा दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ ।

शुक्रवार राती हरिपुर नगरपालिका–८, जगतपुर स्थित मलंगवा–नवलपुर सडक खण्डमा भएको दुर्घटनामा साईकल यात्री हरिपुर–२ बस्ने ३५ बर्षका चक्रेश्वर चौधरीको ज्यान गएको हो । चौधरीलाई प्रदेश २–०३–००१ च २३९६ नम्बरको बालेरोले ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करबाट गम्भिर घाईते भएका उन्को प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पश्चात थप उपचारको लागि बिरगंज लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

यस्तै ईश्वरपुर नगरपालिका–१२, बाँके जंगल स्थित पुर्व पश्चिम लोकमार्गमा भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा धनुषाधाम नगरपालिका–३, बस्ने ३० बर्षका रोशन यादवको मृत्यु भएको हो । गएराती उनी सवार ना १ ब २५५६ नम्बरको सरकारी मोटरसाईकल अनियन्त्रीत भएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेर गम्भिर घाईते भएका उन्को प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । प्रहरीका अनुसार मृतक दुवैजनाको सव पोष्टमार्टमका लागि प्रेदशिक अस्पताल मलंगवामा राखिएको छ ।

दुर्घटनामा संलग्न दुवै सवारी र बोलेरो चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।