Monday, March 20, 2023

बागमती यूवा क्लव ३० औँ त्रिवेणी कपको फाईनलमा

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

बागमती यूवा क्लव सर्लाही ३० औँ त्रिवेणी कप फुटवल प्रतियोगिता २०७९ को फाईनलमा प्रवेश गरेको छ ।

सोमवार प्रतियोगिताको सेमिफाईनल खेलमा सामना यूवा क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै बागमती फाईनलमा प्रवेश गरेको हो । बागमती यूवा क्लवको जितमा सनम घिमाल र देवा गुरुङले गोल गरे । यो सगैँ बागमतीले फाईनलमा रोड्स रामपुर चितवन सगँको भेट पक्का गरेको छ ।

नकआउट चरणमा खालीवारी यूवा क्लव काठमाण्डौ र क्वाटर फाईनलमा टोखा भगवाती यूवा क्लव काठमाण्डौलाई पराजित पराजित गर्दै बागमतीले सेमिफाईनल यात्रा तय गरेको थियो ।आयोजक त्रिवेणी यूवा क्लव बेसी सहर लमजुङका अनुसार मंगलवार हुने फाईनल खेलका विजेताले नगद ५ लाख र शिल्ड तथा उपविजेताले ३ लाख र शिल्ड प्राप्त गर्ने छन् ।

बागमती युवा क्लव फाईनल जितेर जारी सिजनको पहिलो शिल्ड चुम्ने दाउमा रहेको क्लवका सचिव कुमार प्रधानले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles