Monday, March 20, 2023

नन्देश्वर छठिमाई धार्मिक तथा पर्यटकिय स्थल शिलन्यास

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

सर्लाहीको लालबन्दी नगरपालिका स्थित नन्देश्वर छठिमाई धार्मिक तथा पर्यटकिय स्थल शिलन्यास सम्पन्न भएको छ ।

शुक्रवार एक कार्यक्रमका विच उक्त धार्मिक तथा पर्यटकिय स्थलमा निर्माण हुनलागेको संरचनाको शिलन्यास गरिएको हो । लालबन्दी नगरपालिका–१, नवलपुर स्थित नन्देश्वर सामुदायिक बनमा रहेको पोखरीलाई धार्मिक तथा पर्यटकिय हिसावले विकास गर्न पहिलो चरणको योजना सुरु भएको नन्देश्वर छठिमाई धार्मिक तथा पर्यटकिय क्षेत्र विकास समितिका अध्यक्ष कमल महतोले जानकारी दिए ।

बर्षौ पुरानो मानिने उक्त पोखरीमा बर्ष भरी पानी रहने गरेको छ । भन, हरेक बर्ष सयौँ भक्तजनले छठ पुजा गर्दै आएका छन् । ११.२२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त पोखरीलाई डिभिजन बन कार्यलयले यस पहिलानै पर्यापर्यटनको लागि सिमसार क्षेत्र घोषणा सगैँ सुचिकृत गरेको सामुदायिक बनका अध्यक्ष उदय बहादुर कार्कीले जानकारी दिए ।

संघ सरकार अन्तरगत पर्यटन मन्त्रालयको ८ लाख बजेटबाट ब्यवस्थापन सुरु गरिएको सामुदायिक बनमा अध्यक्ष कार्कीले जानकारी दिए । पहिलो चरणको कार्यक्रम अन्तरगत पोखरीको घेराबेरा, बृक्षारोपण, नक्सांकन र डिपिआरको काम गरिने विकास समितिका अध्यक्ष महतोले बताए । यस पोखरीको चार चरणमा निर्माण, सौंदर्यकरणको काम गरिर्ने छ ।

बिहान वडाध्यक्ष हरिबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा शिलन्यास कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, वन समुहका पदाधिकारी र स्थानीय समेतकोे उल्यख्निय सहभागिता रहेको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।