Monday, March 20, 2023

सर्लाही प्रहरीले ईश्वरपुरमा १ विघा ७ कठ्ठा गाँजा फडानी

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

इश्वरपुर-सर्लाही प्रहरीले प्रतिवन्धित गाँजा खेती फडानी अभियानलाई निन्तरता दिएको छ ।

शुक्रवार मात्र सर्लाही प्रहरीले जिल्लाको इश्वरपुर नगरपालिका–१२, लामिदमारमा स्थानीयले अबैध रुपमा लगाएका गाँजा फडानी गरेको जनाएको छ । इलाका प्रहरी कार्यलय केश्वरगंजबाट खटिएको प्रहरी टोलीले १ बिघा ७ कठ्ठा क्षेत्रफलमा लगाएको गाँजाको बोट फडानी गरेर नष्ट गरेको जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

सर्लाही प्रहरीको प्रमुखमा एसपी नरेशराज सुवेदी आए सगैँ जिल्लाको चुरे क्षेत्रमा हुदै आएको अबैध गाँजा खेती नष्ट अभियान संचालन भईरहेको छ । प्रहरीका अनुसार हाल सम्म ३१ बिघा बढि गाँजा खेती नष्ट पारिसको छ । अन्य वाली भन्दा गाँजा खेतीबाट आम्दानी धेरै हुने, तथा सुरक्षा निकायको पहुच समेत कम्जोर रहेको कारण त्यस क्षेत्रका स्थानीय प्रतिवन्धित गाँजा खेती तर्फ आकर्षित हुने गरेका पाहिएको छ ।

यसरी अबैध रुपमा लगाईएको गाँजा फडानी अभियान जारी रहेको जिल्ला प्रहरीका एसपी सुवेदीले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles