Tuesday, March 28, 2023

विपन्न वालबालिकाले पाए न्यानो कपडा

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

चन्द्रनगर-सर्लाहीको चन्द्रनगर गाँउपालिका स्थित कामत टोलाका विपन्न बालबालिकाले न्यानो कपडा पाएका छन् ।

शुक्रवार चन्द्रनगर गाँउपालिका–६, कामत टोलाका विपन्न बालबालिकाहरुले न्यानो कपडा पाएका हुन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला विपद ब्यवस्थापन समितिले उक्त सामग्री वितरण गरेको जनाएको छ । संघ सरकार अन्तरगत गृह मन्त्रालयले विभिन्न दाताहरुबाट संकलन गरेर पठाएको सामाग्री प्रभावित परिवार पहिचान गरी वितरण गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

सामाग्री गत बर्षकोे जाडोमा जिल्ला आईपुगेको थियो । जाडोको अन्तिम तिर आएको सामान केही स्थानमा वितरण पछि बैशाख ३० को स्थानीय चुनाव र गत मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा चुनावको आचारसंहिताका कारण वितरण गर्न रोकिएको थियो । सोही सामाग्री अहिले धमाधम वितरण गरिएको जिल्ला प्रशासन कार्यलय सर्लाहीले जनाएको छ ।

शुक्रवार प्रमुख जिल्ला अधिकारी गौतमको नेतृत्वमा पुगेको टोलीले कामत टोलाका १ सय ५० बालबालिकाहरुलाई जुत्ता, ज्याकेट लगाएतको सामाग्री वितरण गरेको हो । कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, जिल्लाका सुरक्षा प्रमुख, लगाएतको सहभागिता रहको थियो ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles