Tuesday, March 28, 2023

कठयांग्रिदो चिसोमा चेपाङ परिवारलाई साहले बाढे न्यनो कम्बल

ताजा / भरखरै प्राप्त

कोईराला नेपाल किसान महासंघ केन्द्रिय सदस्यमा मानोनित

लालबन्दी–नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघको केन्द्रिय तदर्थ समिति सदस्यमा सर्लाहीबाट भवानी कोईराला मनोनित भएकी छिन् ।

बागमतीमा यात्रुवाहक बस दुर्घटना, तिन जना घाईते

बागमती–सर्लाहीको बागमतीमा यात्रु बस दुर्घटना भएको छ । घटनामा तिन जना यात्रु समेत घाईते भएका छन् ।

द्वन्द्व पिडित बालबालिकालाई लघुवित्तको सहयोग

सर्मिला रमौली, घुर्कौली–जिवन विकास लघुवित्त वित्तीय संस्थाले हरिवनमा रहेका द्वन्द्व पिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

हरिवन सेवा समाजको अध्यक्षमा पोते चयन

सरिता सापकोटा, हरिवन–हरिवन सेवा समाजको अध्यक्षमा दिनेश ओम पोते चयन भएका छन् ।

नेपाल मौरी पालक महासंघ सर्लाहीले १७ औँ मह दिवस मनायो

सरिता सापकोटा, हरिवन–नेपाल मौरी पालक महासंघ सर्लाही शाखाले १७ औँ मह दिवस भब्यताका साथ मनाएको छ ।

बागमती–सर्लाहीको बागमती नगरपालिकामा बसोवास गर्ने विपन्न चेपाङ परिवारलाई संविधान सभा सदस्य नरेन्द्र साहले कम्वल वितरण गरेका छन् ।

शुक्रवार बागमती नगरपालिका–४, स्थित चेपाङ बस्तीका ३० परिवारलाई सांसद साहले आफ्नो ब्यक्तिगत खर्चबाट कम्बल वितरण गरेका हुन् । सांसद साहले पठाएको कम्बल बागमती नगरपालिकाकी उप मेयर लिला कुमार मोक्तानको प्रमुख आतिथ्यतामा वितरण गरिएको नगरका कम्प्युटर अपरेटर सन्तोष गदालले जानकारी दिए ।

जिल्लामा पछिल्ले केही दिन यता बढेको चिसोका कारण विपन्न चेपाङ परिवार समेत कठ्याग्रियका थिए । उनीहरुलाई थोरै भएपनि राहत पुर्याउने गरी संविधान सभा सदस्य तथा नेकपा माओवादी नेता समेत रहेका साहको सहयोगमा तत्काल ३० परिवारलाई न्यानो कम्बल वितरण गरिएको उपमेयर मोक्तानले बताईन् ।

संविधान सभा सदस्य यस क्षेत्रका पराजित सांसद हुन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा गठवन्धन दल माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका उनी झिनो मतान्तरले पराजित भएका थिए । चुनाव नजिते पनि उन्ले जनताको मन जितेका स्थानीय राजु चेपाङले बताए ।

केही समय अघिमात्र पारजित भएर गएका भएपनि यहाँको नागरिको दुखमा मलम बनेर आएको भन्दै स्थानीयले साहको कार्यको प्रशंसा गरेका थिए । साह सामाजिक क्षेत्रमा निकै सकृय रहदै आएका छन् ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles