Monday, March 20, 2023

प्रगतिशिल दुग्ध सहकारीको अध्यक्षमा पुनः मैनाली चयन

ताजा / भरखरै प्राप्त

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।

बागमतीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा आखाँ शिविर हुने

बागमती-सर्लाहीको बागमती लगाएत जिल्लाका आधादर्जन पालिकामा निशुल्क आखाँ शिविर संचालन हुने भएको छ । बुधवार भोलीबाट बागमती...

विपन्न अपांग यूवालाई वडाको मयूरी उपहार

हरिवन-सर्लाहीको हरिवनमा विपन्न अपांग यूवकलाई वडा कार्यलयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका–५, निवासी २४ बर्षका...

बागमती–सर्लाहीको बागमतीमा रहेको प्रगतिशिल दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा यज्ञ कृष्ण मैनाली चयन भएका छन् ।

आईतबार बागमती नगरपालिका–५, स्थित सहकारी संस्थाको कार्यलय प्रांगणमा आयोजित संस्थाको ३२ औँ साधारण मार्फत मैनालीको नेतृत्वमा पुर्न कार्यसमिति चयन भएको होे । सभाले पुनः मैनालीको अध्यक्षतामा ९ सदस्य नेतृत्व चयन गरेको संस्थाले जनाएको छ । यस पहिला बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले दिप प्रज्वलन गरेर सभाको उद्घाटन गरेकी थिइन् ।

सभाले संस्थाको उपाध्यक्षमा कृष्ण प्रसाद मैनाली र सदस्यहरुमा देवराज ढुंगेल, यदु प्रसाद मैनाली, बुद्धि बहादुर तुम्सिङ, खम्बा कुमारी उप्रेती, प्रेम प्रसाद चौलागाई, सरिता तिमलसिना, महेन्द्र महतो चयन गरेको छ । भने, गंगाधर मैनालीको संयोजकत्वामा तिन सदस्य संस्थाको लेखा समिति चयन भएको छ । समितिको सदस्यहरुमा जयकिशन पुलामी र तारा दंगाली चयन भएका हुन् ।

यस्तै संस्थाले दुई विधामा ६ जना दुग्ध किसानहरुलाई पुरस्कृत समेत गरेको छ । संस्थाले गुणस्तरिय दुग्ध बिक्री गर्ने पहिलो दिनेश दहाल, दोस्रो अशोक कुमार राई र तेस्रो दिपक कुमार महतोलाई पुरस्कृत गरेको हो । भने, धेरै दुग्ध बिक्री गर्ने पहिलो राम बाबु भुजेल, दोस्रो विनोद मैनाली र तेस्रो धु्रव मैनालीलाई समेत पुरस्कृत र सम्मान गरेको संस्थाका अध्यक्ष मैनालीले जानकारी दिए ।

संस्थाका अध्यक्ष मैनालीको अध्यक्षतामा सम्पन्न सभामा ५ नम्बरका वडाध्यक्ष कृष्ण बहादुर वाईबा, ६ नम्बरका वडाध्यक्ष गोपाल बहादुर थापा, १० नम्बर वडाध्यक्ष जुगैर शेषको बिशिष्ठ अतिथ्यता रहेको थियो । यस्तै नगर कार्यपालिका सदस्य संन्त बहादुर बिश्वकर्मा, जनता नमुनाका बिद्यालय ब्यवस्थापन समिति सदस्य चित्र बहादुर तुम्सिङ र साना किसान शंकरपुरका अध्यक्ष भुपेन्द्र मान श्रेष्ठको समेत आतिथ्यता रहेको थियो ।

यसैविच साना किसान राजघाटका अध्यक्ष बोध बहादुर खत्री, नेपाल रेडक्रस राजघाट शाखाका सभापति रिखिश्वर शर्मा, उद्योग बाणिज्य बागमतीका प्रतिनिधि कृष्ण प्रसाद मैनाली, नमुना ज्ञानोदय बिद्यालयका शिव बहादुर पुलामी सुर्यौदय साकोसका दिपक रेग्मीमगर लगाएतको समेत आतिथ्यता रहेको कार्यक्रम संचालक हरि खड्काले जानकारी दिए ।

लोकप्रिय

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles

सर्लाहीको हजरियामा प्रजन्न स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न

हजरिया-सर्लाहीको बरहथवा नगरपालिका स्थित हजरियामा महिलाहरुका लागि प्रजन्न स्वास्थ्य सम्पन्धी दुई दिने शिविर सम्पन्न भएको छ ।

बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा शिविर

बागमती-सर्लाहीमा जारी आँखा शिविर अन्तरगत बागमती नगरपालिका स्थित धरहरामा निशुल्क आँखा जाचँ गरिने भएको छ ।

सर्लाहीका माझी समुदायले पनि लदी पर्व मनाए (फोटो फिचर)

सर्लाही-माझी समुदायको प्रमुख चाडको रुपमा रहेको लदीपुजा सर्लाहीमा पनि भब्यताका साथ मनाईएको छ ।